ताजा समाचार

पर्दाफास

बस्तीमा देखिएको चितुवा घरभित्र पस्यो

२०७३ माघ २६ बुधबार

काठमाडौं, माघ २६ – कीर्तिपुरको एउटा घरमा बिहान चितुवा पसेको छ । ढोकासी टोलमा रहेको श्रीकृष्ण महर्जनको घरमा बिहान चितुवा पसेको हो ।

मंगलबार रातिदेखि नै बस्तीमा देखिएको चितुवा बुधबार बिहान घरभित्र पसेको स्थानीयबासिन्दाले बताएका छन् । चितुवा नियन्त्रणको लागि जिल्ला वन कार्यालय र चिडियाखानाको टोली केहीबेरमा त्यहाँ पुग्दैछ । 

प्रमुख समाचार

कर्मचारी

View All