ताजा समाचार

पर्दाफास

व्यापारी हत्याको आरोपमा तीन जना पक्राउ

२०७५ असोज ५ शुक्रबार
image not found

 असोज -

 

कैलालीको जोशीपुर गाउँपालिका जोशीपुर बजारका व्यापारी ३२ वर्षीय रामप्रसाद ओझा (जैशी)को हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् 

               

उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले बिहीवार पत्रकार सम्मेलन मार्फत सार्वजनिकगरेको   पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार भनिएका जोशीपुर गाउँपालिका का ४१ वर्षीय गङ्गाराम चौधरी,सोही ठाउँकै ३८ वर्षीय राजकुमार डङ्गौरा चौधरी  टीकापुर नगरपालिका वडा नम्बर  घर भइ गोदावरी नगरपालिकामा पसल गरी बस्ने ३५ वर्षीय डम्मर चौधरी रहेका छन्  डम्मरले कर्तव्य गरी डाँका चोरी गर्ने दुवै व्यक्तिलाई सहयोग गर्नेकाम गरेको प्रहरी दावी   उनीहरुमाथि थप छानविन तथा कारबाहीको प्रक्रिया अगाडि बढाउनका लागि प्रहरीले कैलालीजिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराएको  

                

गत भदौं २८ गतेराति ओझाको आफ्नै घरमा हत्या भएको थियो  तीजको नाचगान हेरेर घरमा सुत्न आएका उनी२९ गते विहान मृत फेला परेका प्रहरीले जनाएको   आर्थिक कारणले व्यापारी ओझाको हत्या गरिएको प्रारम्भिकअनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए  

               

उनले पूर्व योजना अनुसार नै ओझाको हत्या गरिएको बताए  प्रहरी नायब उपरीक्षक ओलीका अनुसार प्लाष्टिककोकभर लागेको तारले घाँटी कसेर ओझाको हत्या गरे पश्चात अभियुक्तहरुले पसलमा रहेको नगदकागजातओझाले प्रयोगगर्ने मोबाइल समेत डाका चोरी गरी फरार भएका थिए 

                ‘व्यापारी ओझा  उनीहरुबीच यसअघि पैसाको लेनदेन भएको खुलेको ’, उनले भने–‘हत्याको कारण पनिआर्थिक नै रहेको देखिन्छ  तरकति रुपिया चोरी भएको होत्यो खुल्न सकेको छैन 

                

प्रहरीले गङ्गारामलाई उनकै घरबाटडम्मरलाई गोदावरी  बाट  राजकुमारलाई भारत जाँदै गरेको अवस्थामाधनगढी उपमहानगरपालिकाको वडा नम्बर  स्थित नेपालभारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो  

 

पक्राउ परेकाडम्मरबाट प्रहरीले सात हजार ११० भारु बरामद गरेको   यसैगरीअरु अभियुक्तबाट मृतक ओझाले प्रयोग गर्दै आएकोमोबाइल  एक सय रुपियाको २२ थान एनसेलको रिचार्ज कार्ड बरामद् गरेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारीदिए 

                

पक्राउ पर्नेमाथि फौजदारी संहिता ऐन २०७४ को दफा १७७ अपराधको दफा १७८ बमोजिम जन्मकैद सजाय हुनेप्रहरीले जनाएको   यसैगरीडकैतीचोरी महलमा पनि सजाय हुने जनाइएको   

प्रमुख समाचार

कर्मचारी

View All