ताजा समाचार

पर्दाफास

आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ

२०७५ भदौ १५ शुक्रबार
image not found

बाँकेको कोहलपुरमा आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ परेका छन् । १३ वर्षीया बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि बालिकाले गएको तीन वर्षदेखि हजुरबुवाले बलात्कार गर्दै आएको बताएपछि हजुर बुवा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले घटनाबारे थप अनुसन्धान भैरहेको बताउनुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All