ताजा समाचार

पर्दाफास

  • news

    १६ जना जुवाडे पक्राउ

    पर्वत- पर्वत सदरमुकाम कुश्माबजारबाट १६ जना जुवाडेलाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । उनीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो । गोप्य श्रोतको आधारमा प्रहरीले

  • news

    श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु

    असोज ६ - सामान्य विवादकाक्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६

  • news

    व्यापारी हत्याको आरोपमा तीन जना पक्राउ

    ५ असोज - कैलालीको जोशीपुर गाउँपालिका–१ जोशीपुर बजारका व्यापारी ३२ वर्षीय रामप्रसाद ओझा (जैशी)को हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी

  • news

    घुस लिएको आरोपमा वीरगन्ज महानगरपालिकाका दुई कर्मचारीसहित तीन पक्राउ

    वीरगन्ज, असोज ४ - घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगन्ज महानगरपालिकाका दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरपालिकाको शिक्षा शाखाका अधिकृत

  • news

    पाँच लाख लुट्ने चार लुटेरा समातिए

    असोज ३ । महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला

  • news

    प्रहरीमा भर्ती गरिदिने भन्दै ठगी गर्ने पूर्वप्रहरी हवलदार पक्राउ

    दाङ, भदौ ३१ - जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रकम ठगी गर्ने पूर्वप्रहरी हवलदारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । दोलखा भिमेश्वर

  • news

    निर्मलाका बाबु–आमालाई काठमाडौंमै यसरी ‘दुःख दिँदैछ प्रहरी’

    काठमाडौं, भदौ २९ - छोरीको बलात्कारपछि हत्या भएसँगै अनुसन्धानमा प्रहरीले देखाएको रबैयाबाट असन्तुष्ट निर्मला पन्तका बाबुआमा अहिले राजधानी काठमाडौंमा छन् । यहाँ आएपछि न्याय पाइन्छ कि

  • news

    ५० लाख बराबरको खैरो हिरोइनसहित दुई युवक पक्राउ

    भदौ २३ - भारतबाट भित्र्याइएको रु ५० लाखभन्दा बढी मूल्यको खैरो हिरोइनसहित दुई युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको नयाँ बसपार्कस्थित एक होटलबाट प्रहरीले ९६६ ग्राम खैरो

  • news

    निर्मला पन्त हत्या प्रकरणः यस्तो छ छानबिन समितिको निष्कर्ष

    कन्चनपुर, भदौ २२ - १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानमा प्रहरीबाटै त्रुटि भएको उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ । शुक्रबार महेन्द्रनगरमा

  • दुई केजी सुन र चार केजी चाँदीसहित एकजना पक्राउ

    चितवन, भदौ २० - चितवनको नारायणगढबाट दुई केजी ७६ ग्राम सुन र चार केजी ६१७ ग्राम चाँदीसहित एकजना पक्राउ परेका छन् । नारायणगढको न्यू गणेश सुनचाँदी पसलमा लुकाई राखिएको सुनचाँदी र नगद १२ लाख

  • news

    निदाइरहेकी श्रीमतीलाई खुकुरी प्रहार, आरोपी पक्राउ

    ओखलढुंगा, भदौ १९ - ओखलढुंगाको खिजिदेम्बा गाँउपालिका–८ मा आज बिहान श्रीमतीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय

  • news

    अवैध हुन्डी कारोबारमा संलग्न पाँचजना पक्राउ

    वीरगन्ज, भदौ १८ - वीरगन्जमा अवैध वित्तीय कारोबार (हुन्डी) सन्चालन गरेको आरोपमा दुई भारतीयसहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साका पवनकुमार गुप्ता, अजय मानन्धर, अजय जैसवाल र

  • news

    निर्मला पन्तको बलात्कारपछि हत्या अझै रहस्यमै, प्रशासनलाई चुनौति

    कञ्चनपुर - कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना बितिसक्दासमेत वास्तविक दोषी पत्ता लागको छैन । अर्कोतिर बलात्कारका घटना थपिँदै गएपछि स्थानीयवासीमा झन् असुरक्षित

  • news

    आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ

    बाँकेको कोहलपुरमा आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ परेका छन् । १३ वर्षीया बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि बालिकाले गएको तीन

  • news

    बैंकिङ कसुरका ६ जना अभियुक्त पक्राउ

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई रु दुई करोड २८ लाख ३८ हजार ४०१ हानि पुर्‍याउने ६ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । बैंकको

  • news

    युवतीमाथि सामूहिक बलात्कारको आरोपमा पाँच युवक समातिए

    भदौ १२ - एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ । रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर

  • खेलाडीलाई छुरा प्रहार गरि फरार भएका वडा सदस्य शाक्य पक्राउ

    भदौ ११, मोरङ - उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका

  • news

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरण : बबिता र रोशनी पक्राउ

    कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका लागि प्रहरीले बबिता बम र रोशनी बमलाई पक्राउ गरेको छ । निर्मला पन्त आफूसँग पढ्ने साथी १८ बर्षीया

  • news

    निर्मला हत्या प्रकरण: दिलिपको सर्ट र कन्डम

    कञ्चनपुर- कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै व्यापारीहरुले स्वतःस्फूर्त रूपमा बजार–व्यवसाय बन्द

  • news

    आमाको कुटाइबाट ८ वर्षीया छोरीको मृत्यु

    झापामा आफ्नै आमाको कुटाइबाट बुधबार एक बालिकाको मत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–५, सुब्बाचोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की ८ वर्षीया छोरी सफलता रहेको जिल्ला

  • news

    मोटरसाइकल चोरी गरिरहेको अवस्थामा पक्राउ

    भदौ ६ - मोटरसाइकल चोरी गरिरहेको अवस्थामा राजधानीबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं मातातिर्थ बस्ने गोरखा मसेल गाउँपालिका–३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा

  • news

    १५ लाख लुटिएको भन्दै प्रहरी झुक्याउने पक्राउ

    ४ भदौ, काठमाडौं - १५ लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीलाई झुक्याउने एक व्यक्ति पक्राउ परेका छन् । स्वयम्भुको जंगलमा खुकुरी देखाएर १५ लाख लुटेको भनेर प्रहरीलाई झुटो जानकारी दिने अस्कर

  • news

    श्रीमतीको हत्या आरोपी र २५ लाख लुटपाट गर्ने पक्राउ

    लहान - श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी

  • news

    सशस्त्रका हवल्दारले चोरे गाडी, तीनजना समातिए

    नवलपरासी, साउन ३१ - गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल गण

  • news

    आखेटोपहारसहित काठमाडौंबाट पाँचजना पक्राउ

    संरक्षित वन्यजन्तुका ३८ थान दाह्रा र ६ ओटा नंग्रासहित पाँचजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ओखलढुंगाको लिखुगाउँपालिका–९ का महेश राई, मिलन सुवेदी र

  • news

    बालकलाई मुखमैथुन गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

    कन्चनपुर - कन्चनपुरमा अप्राकृतिक मैथुन गरेको आरोपमा एकजना ६६ वर्षीय वृद्ध पक्राउ परेका छन् । बेदकोट नगरपालिका–७, गाउजीका साढे पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा भीमदत्त

  • श्रीमतीले ज्यान मार्ने धम्की दिन्छिन्, म के गरुँ ?

    कृष्ण गिरी/ठोरी–१ पर्सा, हाल दुवई युएई । म ३१ वर्षको भएँ । परिवारमा खर्च बढ्न थालेपछि विदेशिनुको विकल्प मेरा लागि थिएन । विदेश गएर आमाबुबा र श्रीमती दुर्गाका साथै दुई सन्तान कृतिका र

  • news

    साढे तीन वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ

    हरि शर्मा परासी, साउन २३ । साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ बद्रिघाटमा रहेकी ठुलीआमालाई

  • गोली हानी युवकको हत्या

    धनुषा, साउन १९ - गोली प्रहार गरी धनुषामा एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१, इनरुवा टोल रेल्वे स्टेसन हल्टनजिकै

  • news

    विदेश पठाइदिने भन्दै रु ४२ लाख ठगी गर्ने तीन पक्राउ

    केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उत्तर कोरियास्थित कृषि फार्ममा

  • news

    प्रेमीसंग मिलेर पतिको हत्या

    धनगढी ९ साउन - कैलालीको भजनी नगरपालिका–९ भुरुवाकी एक महिलाले आफ्नो प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छन् । प्रहरीले पत्नी निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको

  • news

    घुस सहित परियोजना प्रमुख पक्राउ

    धनगढी ३ साउन - कैलालीमा संचालित प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका प्रमुख रामानन्दन यादवलाई घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय

  • news

    पेस्तोलसहित तीनजना पक्राउ

    काठमाडौं, असार ३१ - महानगरीय प्रहरीले एउटा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले पाएको सूचनाको आधारमा पिछा गर्दै जाँदा ललितपुर महानगरीय प्रहरी परिसरको टोलीले

  • अवैध सुनसहित भारतीय नागरिक पक्राउ

    बैतडी, असार २७ - नेपाल–भारत सीमानाका झुलाघाटबाट एक भारतीय नागरिक सहित दुईजनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ वर्षीय

  • news

    ८० हजार रुपैयाँ घुससहित इन्जिनियर पक्राउ

    जाजरकोट, असार २५ - जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर अन्जनकुमार देव ८० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीबाट ८० हजार घुस लिँदैगर्दा अख्तियार दुरुपयोग

  • अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या अभियोगमा जन्मकैद

    असार २२, जाजरकोट - अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले

  • सुनसहित १ युवक पक्राउ

    २२ असार, काठमाडौं- प्रहरीले अवैध सुनसहित १ युवकलाई काठमाडौंबाट पक्रेको छ । गोरखा भीरकोट नगरपालिका–९ का कृष्ण भट्टराईलाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले असार १९

  • श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु

    २१ असार, कैलाली- बुधबार राति ९ बजे लम्किचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ३२ वर्षकी गर्भा

  • बालिका हत्यामा संलग्न पक्राउ

    असार २१, बनेपा - काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक

  • विश्वकप फुटबलका विभिन्न खेलमा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ

    विश्वकप फुटबलका विभिन्न खेलमा सट्टेबाजी खेल खेलाउने ३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर-१५ को बज्र होटल नजिकै विश्वकप फुटबलको हारजितमा बाजी

प्रमुख समाचार

कर्मचारी

View All