ताजा समाचार

News

बिश्वमै सबैभन्दा बढी अश्लिल साइड हेर्ने देशमा नेपाल पहिलाे : कुन देश कति स्थानमा शुचि सहित

२०७३ असार १५ बुधबार
image not found
 नेपालीहरु १३ मिनेट २९ सेकेण्ड सम्म अश्लिल साइटमा काठमाडौं । विश्वप्रसिद्ध अश्लिल चलचित्र सम्बन्धी वेवसाइट पोर्न हवले सन् २०१४ को वार्षिक रिपोर्टमा अनौठो तथ्य सार्वजनिक गरेको छ । पोर्न हवको भिजिट गर्न नेपालीहरु पनि निक्कै अगाडी देखिएका छन् । त्यति मात्र होइन सबै भन्दा बढी समय सम्म अश्लिल सामग्री हेर्ने समय खर्च गर्नेमा नेपाली नै परेका छन् ।
 
Nepal pornप्रत्येक नेपालीले एक पटक साइट भिजिट गरेपछि कम्तिमा पनि १३ मिनेट ३९ सेकेण्ड त्यसमै विताउने गरेको उक्त साइटको वार्षिक रिपोर्टमा उल्लेख छ । अमेरिकामा सबै भन्दा बढी भिजिट गरिने यो साइटमा भारत र नेपालबाट पनि ठूलो संख्यामा भिजिट हुने उक्त रिपोर्टले देखाएको छ । उक्त सूचीमा सबै भन्दा बढी समय सम्म उक्त साइटमा अश्लिल चलचित्र हेर्नका लागि नेपालीहरुले १३ मिनेट ३९ सेकेण्ड खर्च गर्छन् भने नेपाल पछि डेमोनिकन गणतन्त्रका नागरिक परेका छन् ।
 
उनीहरुले यस्ता सामग्री हेर्न १३ मिनेट लगाउँछन् । नेपालबाट धेरै समय साइट भिजिट हुनुमा इन्टरनटको गतिको भूमिका पनि हुन सक्ने उक्त रिपोर्टको निष्कर्ष छ । अजरबैजानका मानिसले केवल साढे ६ मिनेट सम्म यस्ता सामग्री हेर्न खर्चिन्छन् भने बेलारुस र युक्रेनमा ७ मिनेट सम्म यस्तो समय दिइन्छ ।सन् २०१४ मा सबै भन्दा बढी यस्ता सामग्री हेर्नेमा दक्षिण कोरियाली पनि थपिएका छन् ।यो साइटमा सबै भन्दा बढि भिजिट हुने टप फाइभ राष्ट्रमा अमेरिका, जर्मनी, रुस, नेदरल्याण्ड र मेक्सिको परेका छन्  ।

प्रमुख समाचार

कर्मचारी

View All