ताजा समाचार

News

दिल्ली जाँदै गरेको रेल दुर्घटना : कम्तिमा ६ जनाको मृत्यु

२०७५ माघ २० आइतबार
image not found

भारत -

भारत बिहारको जोगबनीबाट दिल्ली जाँदै गरेको रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

सिमाञ्चल एक्स्प्रेसको रेल जोगवनी र दिल्लीको बीचमा पर्ने हाजीपुर रेलखण्डमा दुर्घटना भएको हो । गुडिरहेको रेलका ९ वटा डिब्बा उछिटिएर दुर्घटना भएको हो ।

आज बिहान करिब ४ बजे भएको दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

घटनास्थलमा सयौं उद्धारकर्मी खटिएका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All