ताजा समाचार

News

न्याय नपाएको भन्दै कैलालीमा एक महिलाले गरिन् आत्महत्या

२०७५ पौष २३ सोमबार

कैलाली -

कैलालीमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् ।

भासु भिरमा सडक बनाउने क्रममा रोलरले च्यापेर ज्यान गुमाएका श्रीमानले न्याय नपाएको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने भागिरथी विकले आत्महत्या गरेकी हुन् ।

उनले चुरे गाउँपालिका वडा नम्बर ५ मा श्रीमानको निधन भएको ठाउँमा आत्महत्या गरेको स्थानीयले बताएक छन् ।

आत्महत्या कहिले गरेको हो भन्ने जानकारी नभए पनि आइतबार मात्र विकको शव झुण्डिएको अवस्थामा भेटिएको हो । 

प्रमुख समाचार

कर्मचारी

View All