ताजा समाचार

News

लागुऔषध सहित दुईजना पक्राउ

२०७५ मङ्सिर १९ बुधबार
image not found
शितल भट्ट /
बेलौरी -
 
मंगलबार  बेलौरीमा लागु औषध सहित २ जना पक्राउ परेका छन । बेलौरी को नयाँ बसपार्क बाट बेलौरी नगरपालिका ६ भुराकोट घरभएका बर्ष २० का नबिन महत्रा र धनगढी उपमहानगर पालिका ४ का बर्ष २० कै  ध्र्रुब चौधरी लाई लागुऔषध सहित रंगेहात पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक चुडामणी पुनले बताए । उनीहरुको साथबाट नाईट्राभ्याट लागुऔषध ३ सय चक्की फेला परेको निरिक्षक पुन ले जानकारी दिनुभयो । 
 
साथै पक्राउ परेका चौधरी र महत्रालाई लागुऔषध ऐन अन्तर्गत मुद्घा चलाईने प्रहरी निरिक्षक पुनले बताए ।
 

प्रमुख समाचार

कर्मचारी

View All