ताजा समाचार

News

भिरबाट लडेर एक महिलाको ज्यान गयो

२०७५ मङ्सिर १७ सोमबार
image not found

अछाम – बान्निगढी जयगड गाउँपालिका वडा नम्बर ६ दर्नामा भिरबाट लढेर १ जना महिलाको ज्यान गएको छ । आइतबार मेलामा खर काट्ने क्रममा खुट्टा चिप्लिएर भिरबाट खस्दा स्थानीय २९ वर्षीया लक्ष्मी साउदको ज्यान गएको हो  ।

दर्ना काडाकोटको बिल्थमको भम्क मेलामा खर काट्ने क्रममा लडेर लक्ष्मीको ज्यान गएको उहाँका देवर केशर साउदले जानकारी दिनुभयो  ।

प्रमुख समाचार

कर्मचारी

View All