ताजा समाचार

News

सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

२०७५ असोज २२ सोमबार
image not found

आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर नेपालभारत सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको  

                सीमा क्षेत्रमा हुन सक्ने अवैध चोरी निकासीलुटपाटडकैतीलागुऔषध ओसारपसारमानव बेचबिखन जस्ताअपराधिक गतिविधि तथा शान्ति सुरक्षालाई मध्यनजगर गरेर सुरक्षा सतर्कता बढाइएको हो  सशस्त्र प्रहरी बल नेपालगण हेडक्वाटर कैलाली नम्बर ३४ गणले सीक्षा क्षेत्रमा सुरक्षाका लागि टोली खटाएको  

                सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीको कमाण्डमा ३० जनाको फोर्समार्च टोली सुरक्षाका लागि आइतवारदेखिखटेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषविक्रम शाहले जानकारी दिए 

                उक्त टोलीले धनगढी उपमहानगरपालिकाको धनगढी गाउँबाट घुईयाघाटजुगेडाफूलबारीकैलालरीगाउँपालिकाको भितरियाहसुलियापवेरारतनपुर  रामपुरसम्मको इलाकामा क्याम्प खडा गरेर निगरानी गर्नेजनाइएको   पाँच दिनसम्मको यात्राको क्रममा सशस्त्र प्रहरीले स्थानीय भद्रभलाद्मीसंग सहकार्य गरेर त्यहाँकोवस्तुस्थितिबारे जानकारी समेत लिने प्रहरी नायब उपरीक्षक शाहले जनाए  सशस्त्र प्रहरीले सीमा क्षेत्रमा रहेका पिल्लरतथा सीमाको समेत अवलोकन गर्ने जनाइएको  

 

 

प्रमुख समाचार

कर्मचारी

View All