ताजा समाचार

News

विद्यार्थीद्वारा फाउण्डेशनलाई सहयोग

२०७५ असोज ६ शनिबार
image not found

 असोज - 

 

मानसिक समस्या रहेका महिलाहरुको संरक्षण  स्याहार गर्दै आएको दृष्टि फाउण्डेशनलाईधनगढीको एरिष्टो इंगलिस स्कुलका विद्यार्थीले सहयोग गरेका छन् 

                

कक्षा नर्सरीदेखि १० मा अध्ययनरत विद्यार्थीले स्वस्फूर्त रुपमा रुपैया संकलन गरेर फाउण्डेशनलाई सहयोगगरेकाहुन  उनीहरुले १४ हजार रुपैया बराबरको खाद्यान्नलत्ताकपडाजुता चप्पल  महिलाका लागि आवश्यक श्रृङ्गारकासामग्री सहयोग गरेको विद्यालयले जानकारी दिएको  

                

विद्यार्थीको सहयोग पाएपछि मानसिक समस्या भएका महिलाहरुको उद्धारको काममा थप हौसला प्राप्त भएकोफाउण्डेशनका अध्यक्ष कल्पना भट्टले बताइन् 

                

उक्त संस्थाले विभिन्न ठाउँबाट १७ जना महिलाको उद्धार गरी संरक्षण  स्याहार गर्दै आएको  

प्रमुख समाचार

कर्मचारी

View All