ताजा समाचार

News

घाइते बालिकाको उपचारका लागि सहयोग जुट्दै

२०७५ भदौ २९ शुक्रबार
image not found

डोटीभदौ २९ गते -

 

विद्यालय जाने क्रममा गोरुले हान्दा गम्भीर घाइते भएकी डोटीकी एक बालिकालाई उपचारका लागिआर्थिक सहयोग प्रदान गरिएको  

 

जिल्लाको दिपायल सिलगढी नगरपालिका  बस्ने बर्ष १३ की लाली कुन्जेडाको उपचारका लागि डोटी चेम्बर अफकमर्शका पदाधिकारीको पहलमा २० हजार  सय ५५ तथा स्थानीय नेपालपथ दैनिकका कम्प्युटर अपरेटर  शिक्षाअनलाईनका समाचारदाता मोहन पनेरुले एक हजार उपचार खर्च उपलब्ध गराएका छन् 

 

बालिकालाई गएको भदौ २१ गते विद्यालय जाने क्रममा गोरुले हान्दा भुडीमा घाउ भइ आन्द्रा बाहिर निस्केको थियो गोरुले हानेर गम्भीर घाइते भएकी बालिकाको दिपायल पिपल्ला स्थित शैलेस्वरी अस्पतालमा उपचार भइरहेको  

 

यसअघि स्थानीयव्यापारीकर्मचारी तथा बुद्धिजिवीहरुले आर्थिक सहयोग गरेको डोटी चेम्बर अफ कमर्शका सचिवतेजबहादुर डुम्रेलले बताए  उनले भने–‘गोरुले हानेर गम्भीर घाइते बालिकालाई उपचारका लागि समस्या भएको हामीलेथाहा पायौ  हाम्रो पहलमा आर्थिक सहयोग जुटाएका छौ  आर्थिक सहयोग जुट्दै   उपचार पनि हुदै  

 

बाबु गुमाएकी उक्त बालिकाको घरमा आमा   जना अन्य बहिनी  एक भाइ रहेका छन्  उनी मन्टेस्वरी आधारभूतविद्यालय लडागडामा कक्षा  मा अध्यनरत छिन् 

 

आर्थिक अवस्था कमजोर भएकी बालिकाको लागि सबैले आर्थिक सहयोग दिन थालेपछि उनका घरपरिवार खुशी भएकाछन् 

प्रमुख समाचार

कर्मचारी

View All