ताजा समाचार

News

५५ जना कर्मचारीलार्इ निजामति सेवा पुरस्कार

२०७५ भदौ २२ शुक्रबार

२२ भदौ, काठमाडौं - 

१५ औं निजामति सेवा दिवसका अवसरमा देशभरका ५५ जना कर्मचारी सम्मानित भएका छन् ।

दिवसका अवसरमा शुक्रबार सिंहदरबार परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मा गरिएको हो ।

‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको कार्यक्रममा २५ जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कारको  घोषणा गरिएको हो ।

प्रमुख समाचार

कर्मचारी

View All