ताजा समाचार

News

बैतडीमा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु, २ घाइते

२०७५ भदौ १९ मंगलबार
image not found

भदौ १९, बैतडी -

अरिङ्गालको टोकाइबाट बैतडीमा सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

अरिङ्गालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो ।

स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट घाइते हुनेमा ५ वर्षीया दीपा लुहार र ९ वर्षीय जगदीश लुहार छन् ।

प्रमुख समाचार

कर्मचारी

View All