ताजा समाचार

News

कृष्ण जन्माअष्टमीको अवसरमा र्‍याली

२०७५ भदौ १७ आइतबार
image not found

काठमाडौं, भदौ १७ - 

कृष्ण जन्माअष्टमीको अवसरमा श्री भूँडे गणेश भजन मण्डलले काठमाडौंमा र्‍याली निकालेको छ ।

भूँडे गणेश धोबीचौरबाट शुरु भएको र्‍याली क्षेत्रपाटी, नरदेवी, गोल्फुपाखा हुँदै फेरि धोबीचौरमै पुगेर सकिएको थियो ।

हरेक बर्ष कृष्ण जन्माअष्टमीको अवसरमा श्री भूँडे गणेश भजन मण्डलले शान्ति कामना गर्दै र्‍याली निकाल्ने गरेको छ । 

प्रमुख समाचार

कर्मचारी

View All