ताजा समाचार

News

लिभरपुल लगातार तेस्रो पटक विजयी

२०७५ भदौ १० आइतबार
image not found

इङ्गलिस प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्राइटनलाई १–० ले हराएको हो । मोहमद सलाहले २३ औं मिनेटमा गरेको गोल नै लिभरपुलका लागि निर्णायक बन्यो । 

यो जितसँगै लिभरपुलले ३ अंक जोडेको छ । लिभरपुलले पहिलो खेलमा वेष्टहमलाई ४–० र दोस्रो खेलमा क्रिस्टल प्यालेसलाई २–० ले हराएको थियो ।

लगातार तीन खेल जित्दै लिभरपुल ९ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । 

प्रमुख समाचार

कर्मचारी

View All