ताजा समाचार

News

डोटीमा खोला तर्दा बगेर एकजनाको मृत्यु

२०७५ भदौ ३ आइतबार
image not found

डोटी, भदौ ३ -

डोटीको जोरायल गाउँपालिका–५ चौकीमा रहेको गड्सेरी गाड तर्ने क्रममा बगेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका–५ खतेडाका ५५ वर्षीय मानबहादुर आउजी (मार्हजन) रहेको जिल्ला प्रहरी कार्यालय डोटीकले जनाएको छ ।

जोरायल गाउँपालिकाको कार्यालयबाट आफनो घर खतेडा जाने क्रममा खोला तर्दा बगेर उनको मृत्यु भएको हो ।

प्रमुख समाचार

कर्मचारी

View All