ताजा समाचार

News

आर्यघाटमा विलिन भए निशान खड्का

२०७५ श्रावण २४ बिहिबार
image not found

आइतबार राति अपहरणमा परी हत्या गरिएका बालक निसान खड्काको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पिता गणेश मलेसियाबाट फर्किएपछि बिहीबार अन्येष्टि गरिएको हो।

आजै मलेसियाबाट फर्किएका गणेश एयरपोर्टबाट सिधै आर्यघाट पुगेका थिए। ११ वर्षे छोराको शव देखेका उनलार्इ सम्हालिन गाह्रो भएको थियो। आमा चमेली पनि भावविह्वल देखिन्थिन्। निसानको शवमा हजुरबुवा दूर्गाबहादुर खड्काले दाबत्ती दिए।

प्रमुख समाचार

कर्मचारी

View All