ताजा समाचार

News

निशान खड्का अपहरण: यस्तो थियो भीडन्तस्थल, यी हुन् अपहरणकारी

२०७५ श्रावण २१ सोमबार
image not found

काठमाडौँ काँडाघारीका निशान खड्काको अपहरण र हत्यामा संलग्न अपहरणकारीको नाम प्रहरीले सार्वजनिक गरेको छ। खड्काको खोजतलासका क्रममा सोमबार बिहान भएको भीडन्तमा दुई अपहरणकारीपनि मारिएका थिए।

प्रहरीका अनुसार प्रहरी मुठभेडमा मारिएका अपहरकारीमा नुवाकोट सामरीका गोपाल तामाङ (२२ बर्ष) र सिन्धुपाल्चोक कर्थली-१ का अजय तामाङ (२३ बर्ष) छन्।

प्रहरीका अनुसार अपहरणकारीले सर्चका लागि गएका प्रहरीलाई हतियार प्रहार गर्न खोज्दा जवाफी कारवाहीको क्रममा उनीहरुको मृत्यु भएको थियो।

 

प्रमुख समाचार

कर्मचारी

View All