ताजा समाचार

News

जिल्ला प्रशासन कार्यालय बझाङ मार्फत राहत बितरण

२०७५ श्रावण २१ सोमबार

बझाङ -

बझाङमा यस आर्थिक वर्षमा ३१ जनाले राहतस्वरुप रकम पाएका छन् । द्धन्द्वरत पक्षबाट बझाङमा मृत्यु भएका, वेपता विस्थापित र टुहुरा वालवालिकाका घर परिवारले  राहातस्वरुप रकम पाएका छन् । 

रकम जिल्ला प्रशासन कार्यालयबाट  वितरण गरिएको छ  । गृह्र मन्त्रालयबाट यस आर्थिक वर्ष २०७४/०७५मा ३१ जना घरपरिवारका आफन्तलाई ५२ लाख ३७ हजार आठसय रुपैयाँ वितरण गरेको जिल्ला प्रशासन कार्यालय बझाङका समन्वय फाँटका कर्मचारी नन्दबहादुर धामीले जानकारी दिनुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All