ताजा समाचार

News

पारसले लिए व्यक्तिगत दाेस्राे विकेट: ब्यारेसी भए क्याच अाउट

२०७५ श्रावण १६ बुधबार
image not found

नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको पहिलो एक दिवसीय क्रिकेटमा पारस खड्काले व्यक्तिगत दोेस्रो विकेट लिएका छन् ।खड्काले खेलको १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्डसका वेज्ली ब्यारेसीलाई आउट गरेका हुन् । यो नेपालको लागि चौथो विकेट हो ।

प्रमुख समाचार

कर्मचारी

View All