ताजा समाचार

News

कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

२०७५ श्रावण १५ मंगलबार
image not found

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ। यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो। कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो।

प्रमुख समाचार

कर्मचारी

View All