ताजा समाचार

News

मेसी र रोनाल्डो पनि परे उत्कृष्ट खेलाडीहरुको सूचीमा

२०७५ श्रावण ९ बुधबार
image not found

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलबार उत्कृष्ट खेलाडीहरुको सूची प्रकाशित गरेको छ । सूचीमा फ्रान्सका ३ तथा बेल्जियमका २ जना खेलाडीहरु परेका छन् । त्यस्तै, अर्जेन्टिनाका खेलाडी लियोनल मेसी तथा पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डो पनि परेका छन् ।

अन्य खेलाडीहरू

लियाेनल मेसी (अर्जेन्टिना)

किलियन एम्बाप्पे (फ्रान्स)

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

मोहमद सलाह (इजिप्ट)

एन्टोनियो ग्रिजम्यान (फ्रान्स)

राफेल भराने (फ्रान्स)

ह्यारी केन (इंग्ल्याण्ड)

लुका मड्रिच (क्रोएशिया)

इडेन हाजार्ड (बेल्जियम)

केभिन डे ब्रुएना (बेल्जियम)

प्रमुख समाचार

कर्मचारी

View All