ताजा समाचार

News

नुवाकोटको तादी खोलामा डुबेर २ युवकको मृत्यु

२०७५ असार ६ बुधबार
image not found
असार ६ नुवाकोट |
नुवाकोटको साताबिसे स्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ |  सल्यानबाट मजुदुरी गर्न आएका उनीहरु पौडी खेल्न तादी खोलास्थित आदिशक्ति हाइड्रोपावरको ड्याममा पुगेका थिए | 
 
त्यहि क्रममा डुबेर उनीहरुको मृत्यु भएको नुवाकोटबाट प्रदिप शर्माले जानकारी दिएका छन् | प्राप्त जानकारी अनुसार उनीहरु सुन्दरादेवी उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागी आएका थिए | उनीहरुको परिचय भने खुल्न बाँकी रहेको छ | 

प्रमुख समाचार

कर्मचारी

View All