ताजा समाचार

News

भेनेजुयलाको रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु

२०७५ असार ३ आइतबार
image not found

काठमाडौं, असार ३ ।

भेनेजुयलाको राजधानी काराकासस्थित एक रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु भएको छ । काराकासमा रहेको लस कोटोर्रोस रात्री क्लबमा कलेजका विद्यार्थीले गरिरहेको एक कार्यक्रममा विवाद भएपछि अश्रुग्यास प्रहार गरिँदा भागदौड मच्चिएको हो ।

घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिइएको छ । घटनामा पाँच जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)

प्रमुख समाचार

कर्मचारी

View All