ताजा समाचार

News

बेलौरी नगरपालिका द्वारा माननीय मन्त्रि बिना २१ किलोको माला

२०७४ चैत १८ आइतबार
image not found
नरेन्द्र कुँवर 
बेलौरी १८ /
 
आज बेलौरी नगरपालिका कार्यालयले आयोजना गरेको द्वन्दकालमा द्विपक्ष तर्फबाट सहिद तथा वेपत्ता परिवार जनलाई सम्मान कार्यक्रम मा खानेपानी तथा सरसफाई मन्त्रि बिना मगरलाई २१ किलोको माला पहिर्याइएको छ।
 
 बेलौरी नगरपालिकाका प्रमुख र उप-प्रमुखले मन्त्रि बिना मगरलाई २१ किलोको गरुङ्गो माला पहिर्याइएको हो साथै बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी द्वारा माननीय विना मगरलाई यस क्षेत्रको समग्र विकासको लागि ज्ञापन पत्र समेत वुझाइएको छ।

प्रमुख समाचार

कर्मचारी

View All