ताजा समाचार

News

शान्ति मा वि शान्तिपुरको ४० औ बार्सिकोत्सब भब्यताकासाथ सम्पन्न

२०७४ माघ १९ शुक्रबार
image not found
नरेन्द्र कुवर 
बेलौरी १९/
 
बेलौरी नगरपालिका ४ स्थित शान्ति मा वि शान्तिपुरको ४० औ बार्सिकोत्सब भब्यताकासाथ सम्पन्न भएको छ ।कार्यक्रमको सभापति स्कुलका बिब्यस अध्यक्ष रहनुभएको थियो भने प्रमुख अथिति प्रेदेश सभा सदस्य माननीय सांसद कुलबिर चौधरी रहनुभएको थियो यस्तै विशिस्ठ अथितीमा बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी ,बेलौरी न पा वडा न  ४ का वडा अध्यक्ष अर्जुन ढकाल,मावबादी केन्द्र निर्वाचनका केन्द्रिय सल्लहाकार समिति सदस्य बलदेव सिंह बुडाल,एमाले जिल्ला कमिटि सदस्य पल्लब राज भट्ट ,नेपाली कांग्रेस जिल्ला कमिटि सदस्य हरेन्द्र सिंह बिष्ट रहनु भएको थियो  । 
 
कार्यक्रममा विभिन्न जातजातिका सस्कृति झल्किने सास्कृतिक झलक हरु समेत प्रस्तुत गरिएका थिए कार्यक्रममा बोल्दै  माननीय सांसद  चौधरीले स्कुलको सैक्षिक बिकासको लागि आफुले सक्दो पहल गर्न कुनै कसर बाकि नराख्ने  साथै स्कुललाई कन्चनपुरकै नमुना बिद्यालय बनाउन आफुले सक्दो पहल गर्ने पनि  उहाले बताउनु भयो यस्तै  बिव्यस अध्यक्षले कार्यक्रममा बोल्दै  सिक्षाको गुणस्तर बिकास गर्न अनुसासनको पनि उत्तिकै आबस्यक्ता पर्ने भएकाले स्कुलमा बिद्यार्थी हरुलाई अनुसासनमा राख्न बिशेस पहल गर्ने उहाको भनाइ रहेको थियो यस्तै कार्यक्रममा भुतपुर्ब शिक्षकहरु एबम खेलाडीहरुलाई  सम्मान गरिएको थियो  उक्त कार्यक्रमलाइ  रेडियो सुदुर संचार 106.5 mhzले प्रतक्षप्रसारण गरेको थियो । 
  

प्रमुख समाचार

कर्मचारी

View All