ताजा समाचार

News

काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापा निर्वाचित

२०७४ मङ्सिर २३ शनिबार
image not found
२३ मंसिर, काठमाडौं 
 
नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएपछि भव्य र्‍याली निकालिएको छ ।कांग्रेस समर्थक, कार्यकर्ताले थापाको जीत पश्चात काठमाडौंमा विजयी उत्सव मनाएका हुन् ।थापाले वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा. राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतअन्तरले हराएका थिए ।थापाले २१ हजार ५ सय ५८ मत ल्याएका थिए । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।
 
 

 

प्रमुख समाचार

कर्मचारी

View All