ताजा समाचार

News

बेलायती रक्षा मन्त्री फालनद्वारा राजीनामा

२०७४ कार्तिक १६ बिहिबार
image not found

कात्तिक १६ – बेलायती रक्षा मन्त्री माइकल फालनले पदबाट राजीनामा दिनुभएको छ ।  रक्षा मन्त्री फालनले आकश्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका बिबिसीले जनाएको छ ।

उहाँले राजीनामाको कारण भने खुलाउनु भएको छैन । फालन विरुद्ध १५ वर्ष अघि एक महिला पत्रकारलाई अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उहाँले आफ्नो विगतको व्यवहारप्रति क्षमा समेत माग्नु भएको छ ।

उहाँले गएको साढे तीन वर्षसम्म बेलायतको रक्षा मन्त्रीको रुपमा काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताउन्भएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All