ताजा समाचार

News

किन बढी उमेरका महिलासँग सम्बन्ध राख्न खोज्छन् पुरुषहरु ?

२०७४ भदौ १२ सोमबार
image not found

एजेन्सी । अधिकांशको हकमा यो देखिन्छ कि पुरुषहरु विवाहित वा आफूभन्दा बढी उमेरका महिलामाथि एकदमै धेरै आकर्षित हुन्छन् । यो पुरुषको स्वभावमा देखिएको छ र अध्ययनमा यसका पछाडी एउटा ठूलो कारण पनि पत्ता लागेको छ ।अध्ययनमा पत्ता लाग्यो कि पुरुषहरु आफूभन्दा बढी उमेरका महिलाहरुसँग यौन सम्बन्ध बनाइसकेपछि आफूलाई शारीरिक र मानसिक रुपमा बढी सन्तुष्टि पाएको अनुभव गर्छन् ।

यसका पछाडी सबैभन्दा पहिलो कारण भनेको बढी उमेरका महिला जिम्मेवार हुन्छन् । उनीहरु पुरुषको मानसिक र शारीरिक सन्तुलनलाई धेरै राम्रोसँग व्यवस्थापन गर्छन्, यसैकारण पुरुषलाई छुट्टै सन्तुष्टिको अनुभूति हुन्छ ।

दोस्रो कारण भनेको यौन सम्बन्ध राख्दा राम्रो तालमेल हुनु । जस्तोकी पुरुषले कसरी यौनसम्बन्ध राख्न चाहेको छ रु कसरी खुसी पार्ने कुरा उनीहरुलाई पहिला नै अनुभव हुन्छ । यसकारण पुरुषहरुलाई लाग्छ कि आफूभन्दा बढी उमेरकी महिला उनको भावनालाई अझ राम्रोसँग बुझ्छन् ।

तेस्रो कारण भनेको ४० देखि ५० वर्ष उमेरका महिलाहरुमा उत्तेजना बढ्नु । यसकारण कम उमेरको महिलाको तुलनामा बढी उमेरका महिलाहरु पुरुषहरुलाई बढी सन्तुष्ट पार्नसक्छन् । यस्तै, बढी उमेर भएका महिलाहरुमा घमण्ड हुँदैन् र यो कुरा पुरुषलाई निकै राम्रो लाग्छ ।

प्रमुख समाचार

कर्मचारी

View All