ताजा समाचार

News

आर्यघाट निर्माणका लागि स्थानीय तहलाई ज्ञापन पत्र

२०७४ भदौ २ शुक्रबार
विमल धामी
कञ्चनपुर, भदौं २
 
जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीमा आर्यघाट निर्माणका लागि आर्यघाट निर्माण समितिले शुक्रवार बेल्डाँडी गाउँपालिका लाई १ ज्ञापन पत्र बुझाएका छन् ।  आर्यघाट निर्माणका लागि आर्यघाट जाने बाटोमा ९ सय मिटर ग्रावेल गर्नु पर्ने, तत्काल मलामी घर निर्माण गर्नु पर्ने, बिधुत जडान हुनु पर्ने, लास दहन गर्ने स्थान बनाउनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको समितिका अध्यक्ष छबीलाल सेजवालले जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष धन बहादुर थापाले आर्यघाटको समस्या रहेको र यो कुरा परिषद बाट पास गराउने आसवासन दिनु भयो ।

प्रमुख समाचार

कर्मचारी

View All