ताजा समाचार

News

भारतीय सेना र चिनियाँ सेनाबिच ढुंगा हानाहान

२०७४ भदौ १ बिहिबार
image not found
भदौ १ 
दुई महिनादेखि दोक्लाम विवाद चर्किरहेका बेला जम्मू कश्मीरको लद्धाख क्षेत्रमा चिनियाँ सेना र भारतीय सेनाबिच  मंगलबार बिहान ढुंगा हानाहान भएको छ । भारतीय अधिकारीले  लद्धाखको पर्यटकीय क्षेत्र पैंगाेंग ताल नजिकैको सीमा नाघेर चिनियाँ सेनाले ढुंगा हानेको जनाएका छन् । ढुंगा हानाहानमा दुबै तर्फका सेना सामान्य घाइते भएको खबर बेलायती समाचार संस्था गार्जियनमा उल्लेख छ । 
 
ढुंगा हानाहानका बिच दुबै पक्षका सेनाबिच चर्काचर्की भएपछि दुबै पक्षका सैनिक अधिकारी बसेर विवाद समाधान गरेका थिए । 
 

प्रमुख समाचार

कर्मचारी

View All