ताजा समाचार

News

पत्नी सीताको स्वास्थ्य परीक्षणका लागि आज प्रचण्ड थाइल्याण्ड जाँदै

२०७४ असार २८ बुधबार
image not found

असार २८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि बुधबार थाइल्याण्ड जाँदै हुनुहुन्छ । 

यसअघिकै कार्यतालिका अनुसार पत्नी सीताको स्वास्थ्य परिक्षणका लागि अध्यक्ष दाहाल त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको उहाँका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

अध्यक्ष दाहाल आगामी शुक्रबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।  लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको उहाँको सचिवालयले जनाएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All