ताजा समाचार

News

बेलौरी ६ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका वडायक निर्वाचित

२०७४ असार १९ सोमबार
image not found
रमेश प्रसाद भट्ट
असार १९, सुदूर संञ्चार ।
 
बेलौरी नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका राम प्रकाश वडायक निर्वाचित हुनु भएको छ । सोमवार दिउसो सम्पन्न भएको वडा नम्बर ६ को मत गणनामा नेकपा माओवादी केन्दका राम प्रकाश वडायकले ५८७ मत प्राप्त गदै उहा वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
 
आफ्ना निकटतम पतिद्धद्धि नेपाली काग्रेसका दानसिह रानालाई  ८५ मत अन्तरले पराजित गदै वडायक अक्ष्यक्षमा निर्वाचित भएका हुन । रानाले ५०२ मत प्राप्त गर्नु भएको थियो ।
 
यसरी माओवादीका २ सदस्य र एमालेका २  सदस्य निर्वाचित भएका छन् । जसमा माओवादीका सोमती राना र मिना लावड र एमालेका भोज राज चौधरी र प्रदिप महत्रा सदस्यमा निर्वाचित भएका छन् ।