ताजा समाचार

News

बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

२०७४ असार १७ शनिबार
image not found
बाजुरा, असार १७ –  बाजुराको त्रिबेणी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका रामसिंह रावलले ३३६५ मतका साथ मेयरमा विजयी भएका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै राधिका सुनार विजयी भएकी छन् । उनले ३३९२ मत ल्याइन ।
 
मेयर रावलका प्रतिद्वन्द्वी एमालेका जंग बुढाले २१९४ मत प्राप्त गरेका छन् भने उपमेयरका प्रतिस्पर्धी एमालेकी पार्वती विष्टले २१६४ मत प्राप्त गरिन् ।

प्रमुख समाचार

कर्मचारी

View All