ताजा समाचार

News

दार्चुलाको महाकाली नगरपालीका ५ मा कांग्रेसको प्यानलै बिजयी

२०७४ असार १६ शुक्रबार

असार १६, दार्चुला । दार्चुलाको महाकाली नगरपालीका वडा नम्बर ५ मा पनि नेपाली काग्रेश का उम्मेदबार तोरण प्रशाद अवस्थी ६ सय १३ मत ल्याएर बिजयी भएका छन । 

उहाका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदबार दिलेन्द्र अबस्थीले ४ सय ८३ मत प्राप्त गरेका छन ।

महाकाली नगरपालीकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली काग्रेशको तर्फबाट मेयर पदका उम्मेदबार हंसराज भट्टको २,९३१ र नेकपा एमालेका उम्मेदबार नरसिह चैसीरको २,५२६ मत प्राप्त भएको छ ।  माओबादी केन्द्रका खडक सिह धामीको १६० मत प्राप्त भएको छ ।