ताजा समाचार

News

दार्चुलामा ५० प्रतिशतले गरे मतदान

२०७४ असार १४ बुधबार

दार्चुला, असार १४ — दार्चुलामा ५० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् । साढे ११ बजेसम्म जिल्लाभरिका १ सय २८ मतदान केन्द्रमा झण्डै ३४ हजार मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिनुभयो ।  विहानदेखि नै घाम लागिरहेको र मौसम अनुकुल भएका कारण पचास प्रतिशत मतदान भइसकेको उहाँले बताउनुभयो । जिल्लाभर ७३ हजार ५१ जना मतदाता रहेकोमा ६७ हजार १ सय ३२ जनाले मतदाता परिचय पत्र लिएका निर्वाचन अधिकारी पाण्डेले जानकारी दिनुभयो । 

प्रमुख समाचार

कर्मचारी

View All