ताजा समाचार

News

माहाकाली नदीमा नुहाउदै गरेका ३ जना किसोर बेपत्ता

२०७४ बैशाख ३० शनिबार
image not found
 बैसाख ३०,सदूर संञ्चार ।
 
कंचनपुरको माहाकाली नदीमा नुहाउदै गरेका ३ जना किसोर बेपत्ता भएका छन । गर्मी छल्नका लागी माहाकाली नदिमा नुहाउन गएका तिन जना किशोर युवाहरुको माहाकाली नदिमा एक्कासी पानी बढदा वगेर वेपत्ता भएको प्रहरीले जनाएको छ । 
 
भिमदत्त नग।पालिका १४ बनकटी बस्ने १६ बर्षका कपिल खाती, सोही टाउ बस्ने १६ बर्षकै राहुल उपाध्ध्य र १५ बर्षका दिपेश कुवर वेपत्ता भएको ईलाका प्रहरी कार्यलय दोधरा चनदनीका प्रहरी निरीक्षक बिरदत्त पन्तले बताउनु भएको छ । वेपत्ता किसोरहरुको शव नभेटिएकाले खोजी कार्य जारी रहेको जनाईएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All