ताजा समाचार

News

घरेलु लिग कहिले ? लामो समयदेखि घरेलु फुटबल लिग नहुँदा खेलाडीहरु निराश

२०७४ बैशाख २६ मंगलबार
image not found
वैशाख २६, काठमाडौं । 
 
नेपाली राष्ट्रिय फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहँदा घरेलु फुटबल भने निकै कमजोर अवस्थामा छ ।
लामो समयदेखि घरेलु लिग हुन नसक्दा खेलाडीहरु त निराश छन् नै क्लबहरु पनि अप्ठ्यारोमा परेका छन् ।