ताजा समाचार

News

नदीमा पौडी खेल्दै सेल्फी लिन लाग्दा एक युवक हराए

२०७३ चैत २३ बुधबार

बर्दिया, चैत २३ – नदीमा पौडी खेल्दै सेल्फी लिन लाग्दा राजापुर नगरपालिका-४ जक्कुपुरुवाका १६ वर्षका रुपे श्रेष्ठ हराएका छन् । 

उनी सतीघाटको पुलमुनी कर्णाली नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजतलास  र आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All