ताजा समाचार

News

एएफसी एसियन कप छनौट खेल्ने नेपाली टोलीको घोषणा, को को परे ?

२०७३ चैत ४ शुक्रबार
image not found
चैत ४, सुदूर संञ्चार । 
 
एएफसी एसियन कप २०१९ छनौट खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । फिलिपिन्ससँग हुने पहिलो खेलका लागि शुक्रबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । 
 
सुरुवाती छनौटमा परेका २७ जनाबाट २० जनालाई अन्तिम छनौट गरिएको हो । २७ जनामध्येबाट सुमन लामा, देबेन्द्र तामाङ, एलन न्यौपाने, अनिल गुरुङ, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत छनौट हुन सकेनन् ।
 
नेपालले पहिलो खेल फिलिपिन्ससँग आगामी १५ गते खेल्नेछ । खेल फिलिपिन्सको रिजल मेमोरियल स्टेडियम मनिलामा हुनेछ ।
 

प्रमुख समाचार

कर्मचारी

View All