ताजा समाचार

News

उपाध्यायलाई ज्यान मार्ने धम्की आएको प्रति नेपाली काग्रेस नगर बेलौरीद्धारा ध्यान आर्कषण

२०७३ चैत ४ शुक्रबार
image not found
चैत ४, सुदूर संञ्चार ।
 
नेपाली काग्रेसका नेता एवं कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोवि प्रसाद उपाध्यायलाई ज्यान मार्ने धम्की आएको प्रति  नेपाली काग्रेस नगर कार्य समीती बेलौरीले आफ्नो ध्यान आर्कषण भएको जनाएको छ। नेपाली काग्रेस नगर साीतीले हिजो एक बिज्ञाष्ती जारी गर्दै नेता उपाध्ययलाइ धम्कीदिने जो कोही लाइ पनि कार्वाहि गर्न भनेको छ, बेलौरी नगर कार्य सामीति बेलौरीका कोषाध्यक्ष रघुबिर सीह भण्डारी र  सचिव मोहन देब भट्टद्धारा हस्ताक्षरीत  एक बिज्ञाप्ती जारीमा भनीएको छ= बुधार बेलुकी करिब ५ बजेतिर आफुलाई ९८२३१३११९३ नम्बरबाट ज्यान मार्ने धम्की आएको नेता उपाध्यायले बताउनु भयो ।
 
उहाका अनुसार फोनमा त ककि ठुलो नेता हस, तलाई देखाई दिन्छु, तेरो मेरो दोस्मनी भैसक्यो तलाई मारि दिन्छ, त बाचेर हिडनु भनेर फोनबाट र मेसेज गरेर आफुलाई धम्की आएको बताए । उहाले  आफ्नो ज्यू ज्यानको सुरक्षाका लागि दोषिलाई कार्वाहीका लागि प्रहरीमा समेत उजुरी दिएको नेता उपाध्यायले बताउनु भयो ।
 

प्रमुख समाचार

कर्मचारी

View All