ताजा समाचार

News

नेपाली काग्रेसका नेता उपाध्यायलाई ज्यान मार्ने धम्की

२०७३ चैत ३ बिहिबार
image not found
चैत ३, सुदूर संञ्चार ।
 
नेपाली काग्रेसका नेता एवं कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोवि प्रसाद उपाध्यायलाई ज्यान मार्ने धम्की आएको छ । बुधार बेलुकी करिब ५ बजेतिर आफुलाई ९८२३१३११९३ नम्बरबाट ज्यान मार्ने धम्की आएको नेता उपाध्यायले बताउनु भयो ।
 
उहाका अनुसार फोनमा त ककि ठुलो नेता हस, तलाई देखाई दिन्छु, तेरो मेरो दोस्मनी भैसक्यो तलाई मारि दिन्छ, त बाचेर हिडनु भनेर फोनबाट र मेसेज गरेर आफुलाई धम्की आएको बताए । उहाले  आफ्नो ज्यू ज्यानको सुरक्षाका लागि दोषिलाई कार्वाहीका लागि प्रहरीमा समेत उजुरी दिएको नेता उपाध्यायले बताउनु भयो ।
 

प्रमुख समाचार

कर्मचारी

View All