ताजा समाचार

News

उत्तर प्रदेशमा भाजपाको विजयपछिको भारतको राजनीति

२०७३ फाल्गुण २९ आइतबार
image not found
कमलदेव भट्टराई
फाल्गुन २९,नयाँ दिल्ली  । 
 
 भारतको सवैभन्दा धेरै जनसंख्या भएको उत्तर प्रदेश र अर्को महत्वपूर्ण प्रदेश उत्तराखण्डमा सत्तारुढ भारतीय जनता पार्टीले दुई तिहाई वहुमत ल्याएपछि त्यसको प्रत्यक्ष प्रभाव भारतको राष्ट्रिय राजनीतिमा पर्ने भएको छ । 
 
जानकारहरुमा अनुसार यसको पहिलो असर आगामी जुलाई महिनामा हुने राष्ट्रपतिको निर्वाचनमा पर्ने छ । वर्तमान राष्ट्र्रपति प्रवण मुखर्जीको पाँच वर्षे कार्यकाल आगामी जुलाई २५ तारिखमा सकिँदैछ ।
 

प्रमुख समाचार

कर्मचारी

View All