ताजा समाचार

News

स्थानीय निकायले निर्देशन टेरेनन्

२०७३ फाल्गुण २७ शुक्रबार
image not found
- प्रशान्त माली, 
फाल्गुन २७,ललितपुर  
 
इमाडोल–१६ का शिव कट्टेलको घरबाट दैनिक दुई केजी फोहोर उत्पादन हुन्छ । उनलाई घरको फोहोर व्यवस्थापनमा हम्मेहम्मे परेको छ । यही गुनासो उनले जिविसद्धारा मंगलबार लामाटारमा आयोजित सार्वजनिक सुनुवाईमा राखे । उनले नगरपालिकाका कर्मचारीले फोहोरमैला व्यवस्थापन सम्बन्धि निर्णय नगर्दा समस्या भएको भन्दै विरोध गरे । 
 
‘फोहारमैला व्यवस्थापनमा दिनानुदिन समस्या बढ्दै गएको छ,’ उनले भने, ‘व्यवस्थापन गर्न मन्त्रालयले दिएको निर्देशनसमेत नगरपालिकाहरूले टेरेनन् ।’
 

प्रमुख समाचार

कर्मचारी

View All