News
आगलागीमा उद्धार गर्ने नेपाली युवा सिड्नीमा सम्मानित
२०७३ माघ २६ बुधबार

माघ २६,सिड्नी ।
दुई महिना अघि सिड्नीको आस्फील्डमा भएको आगलागीबाट नाबालकलाई बचाउने नेपाली युवा याम धिताल सिड्नीमा सम्मानित भएका छन् । उनलाई स्टार्थफिल्ड कलेजले मंगलबार बिहान सम्मान गरेको हो ।
आसफील आगलागीका बेला चार वर्षे बालक शिरिष थापाको जीबन बचाउन अदम्य साहस प्रदर्शन गरेकाले उनलाई ‘समाज सेवा सम्मान’ गरिएको स्टार्थ फिल्ड कलेजले बताएको छ ।उक्त कलेजका वरिष्ठ उपाध्यक्ष रु बस्थुयजनले अपेक्षा गर्दछौं । सम्मान कार्यक्रममा बोल्दै यामले भने, ‘मलाई यो सम्मानले असल काम गर्न प्रेरित गर्ने छ ।