ताजा समाचार

News

झापा गोल्डकप : हिमालयन शेर्पालाई ४-० ले हराएर झापा फाइनलमा

२०७३ माघ २१ शुक्रबार

माघ २१ – झापा ११ दोश्रो झापा गोल्डकपको फाइनलमा पुगेको छ । आयोजक झापाले शुक्रबार हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले हराएर फाइनलमा पुगेको हो ।  

विर्तामोडको डोमालाल रंगशालामा भएको खेलमा झापाका लागि कर्ण लिम्बुले दुई साथै बुद्ध चेमजोङ र खमिर गिल्सन कन्दङवाले एक एक गोल गरे ।

प्रमुख समाचार

कर्मचारी

View All