ताजा समाचार

News

बार्सिलोनाले जित्यो

२०७३ माघ ७ शुक्रबार
image not found

माघ ७ – स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसकै मैदानमा १–० ले हराएको हो । बार्सिलोनाको जितमा २१ औं मिनेटमा नेइमारले गरेको गोल नै निर्णयक बन्यो । यो खेलमा लियोनल मेस्सी र लुइस स्वारेज पनि खेलेका थिए । २१ औं मिनेटमा नेइमारले गोल गरे पनि त्यसपछि भने रियल सोसिडाडका खेलाडीले बार्सिलोनालाई मौका दिएनन् । दोस्रो लेग आउँदो बिहीबार बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ । 

प्रमुख समाचार

कर्मचारी

View All