ताजा समाचार

News

शरिफलाई मोदीको शुभकामना, भारत–पाकिस्तान सम्बन्ध सुधारको संकेत

२०७३ पौष ११ सोमबार
image not found

पुस ११ – भारत र पाकिस्तानबिचको सम्बन्धमा सुधार हुने संकेत देखिएको छ । गएको सेप्टेम्बरमा जम्मु–काश्मिरको विषयलाई लिएर दुईदेबिच उत्पन्न भएको तनाव अहिले उत्कर्षमा पुगेको छ ।

तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई जन्मदिनको शुभकामना दिएपछि सम्बन्ध सुधार हुने संकेत देखिएको हो । धेरैले मोदीले शरिफलाई जन्मदिनको शुभकामना दिनु सम्बन्ध सुधारको पहलको रुपमा विश्लेषण गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले आइतबार ट्वीटरमार्फत शरिफलाई जन्मदिनको शुभकामना दिनुभएको थियो । मोदीले शरिफको सुस्वास्थ्य तथा दीर्घ जीवनको कामना गर्नुभएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All