ताजा समाचार

News

भलिबल : नेपालले आज अफगानिस्तानसँग खेल्ने

२०७३ पौष ९ शनिबार
image not found
पुस ९ – बंगबन्धु एसियन सिनियर पुरुष सेण्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले शिनिबार अफगास्तानसँग खेल्दैछ ।
इम रानाको कप्तानीमा रहेको नेपाल शुक्रबार बंगलादेशसँग पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो । प्रतियोगिताको अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको नेपालले सोमबार कजाकिस्तानसँग खेल्नेछ । 

प्रमुख समाचार

कर्मचारी

View All